होटल व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । होटल व्यवस्थापनसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कूल्स् (इयूहोफा) को ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । होटल व्यवस्थापन सम्बन्धी शिक्षा प्रदान गर्ने विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एशियामा हुन लागेको हो । सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा … Continue reading होटल व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने